Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपाल चिकित्सक संघका ४ पुर्व अध्यक्ष नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघका चार जना पुर्व अध्यक्षहरु नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।


पुर्व अध्यक्षहरु डा. चोपलाल भुसाल, डा. केदार नरसिंह केसी, डा. अञ्जनीकुमार झा र डा. मुक्तिराम श्रेष्ठ महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित हुनुभएको हो ।


कांग्रेसको मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि उहाँहरु आ-आफ्नो जिल्लाबाट प्रतिनिधि निर्वाचित हुनभएको हो । डा. भुसाल र डा. श्रेष्ठ अर्घाखाँची, डा. केसी नुवाकोट र डा. झा धनुषा जिल्लाबाट महाधिवेशन प्रतिनिधि छानिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्