Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त हुनुभएको छ । उहाँलाई मन्त्री खतिवडाले मंगलबार विज्ञ सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

डा. ढकाल राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव हुनुहुन्छ । उहाँ हाल शंकरापुर अस्पतालमा मेडिकल डाइरेक्टर समेत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्