Logo
|
Friday 26th April 2024
Logo

epaper

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ ।

अस्पतालका ५० भन्दाबढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड–१९ संक्रमण भएपछि खोप कार्यक्रम स्थगित गरिएको हो ।

अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै भोलि (सोमबार)देखि एक साताका लागि खोप अभियान स्थगित गरिएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्