Logo
|
Friday 26th April 2024
Logo

epaper

मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको परीक्षाको समय तालिका सार्वजनिक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाको समय तालिका सार्वजनिक भएको छ।

काउन्सिलले मंगलबार सार्वजनिक सूचना निकाल्दै परीक्षाको मिति र समयका विषयमा जानकारी दिएको हो। परीक्षा यही माघ २१ र २२ गते इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ।

यसअघि, माघ १४ र १५ गते हुने भनिएको परीक्षा काउन्सिलका पदाधिकारी कोरोना संक्रमित भएको भन्दै स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्