Logo
|
Saturday 27th April 2024
Logo

epaper

पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका अमेरिकाका डेभिड बेनेटको मृत्यु



विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका अमेरिकाका डेभिड बेनेटको मृत्यु भएको छ । प्रत्यारोपण गरेको दुई महिनापछि उनको निधन भएको हो ।


मुटुरोगबाट पीडित डेभिडको शरीरमा दुई महिना अघि मात्र सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।

५७ वर्षीय डेभिडको स्वास्थ्य अवस्था केहीदिन देखि बिग्रिएको र मंगलबार उनको निधन भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्