Logo
|
Friday 26th April 2024
Logo

epaper

तीन सय नर्सका लागि खुल्यो आवेदन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । लोकसेवा आयोगले ३०० स्टाफ नर्सका लागि विज्ञापन खुलाएको छ।

बुधबार एक सूचना निकाल्दै आयोगले खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी/जनजातितर्फ ३६, मधेसीतर्फ २९, दलिततर्फ १३, अपांगता भएकातर्फ सात र पिछडिएको क्षेत्रतर्फ पाँच गरी ३०० जनाका लागि विज्ञापन खुलाएको जानकारी दिएको हो ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका व्यक्तिले अनलाइन आवेदन दिन पाउने आयोगले जनाएको छ ।

PDF Embedder requires a url attribute Gorkhapatra_2078-12-21

प्रतिक्रिया दिनुहोस्