Logo
|
Friday 26th April 2024
Logo

epaper

राष्ट्रिय प्रेषण केन्द्र स्थापना, देशभरका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गरिने



जनस्वास्थ्य सरोकार, काठमाडों । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने भएको छ

मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ जारी गर्दै देशभर छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट एम्बुलेन्स परिचालन गर्न एवं समन्वय गर्न राष्ट्रिय प्रेषण केन्द्र स्थापना गरेको छ ।

उक्त केन्द्र सञ्चालनका लागि सन् २०२३ डिसेम्बरसम्म ग्लोवल फण्डले वित्तिय सहयोग गर्नेछ । केन्द्र सञ्चालनका लागि मन्त्रालयले ३ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्ट माथ गरेको छ ।

इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्र मन्त्रालयको आपत्तकालीन कार्यसञ्चालन केन्द्रको अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्