Logo
|
Friday 26th April 2024
Logo

epaper

१५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई आगामी चैत २५ देखि टाइफाइडविरुद्धको खोप



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप लगाइदैछ ।पहिलो पटक लगाउन लागिएको यो खोप सरकारले चैत २५ देखि बैशाख १८ सम्म बालबालिकाका लागि टाइफाड खोप

अभियान सञ्चालन गर्ने भएको हो । सो अभियानमा १५ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकाहरु संलग्न गराइने छ ।


खोप नजिकैको स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयबाट उपलब्ध गराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एक डोज मात्र लगाउँदा पुग्ने यो खोप निशुल्क पाइने र सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्