Logo
|
Saturday 27th April 2024
Logo

epaper

मधुमेह, थायराइड र दन्त चिकित्सा सेवामा शतप्रतिशत छुट

मधुमेह र थायराइडका औषधिहरु १० दिनका लागि निःशुल्क



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित स्टेम (सुगर, थायराइड, इन्डोक्रिनोलोजी र मल्टिस्पेसियलिटी) सेन्टरले मधुमेह, थायराइड परीक्षण र दन्त चिकित्सा परामर्श सेवामा शतप्रतिशत छुट दिएको छ ।
नयाँ वर्षको उपलक्ष्यमा सेन्टरले एक साताका लागि सो छुट उपलब्ध गराएको हो ।

सेन्टरले मधुमेह तथा थायराइडका औषधिहरु १० दिनका लागि निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यस्तै प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे तथा रेडियोलोजी, डाईटिसिएन कन्सल्टेशन र फार्मेसी सेवामा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

आइतबारदेखि सुरु भएको सो शिविर शुक्रबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्