Logo
|
Friday 26th April 2024
Logo

epaper

थपिए १० कोरोना संक्रमित, २६ जना निको



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ४ सय ३ जनामा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या ३ सय ३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्