Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालमा हालसम्म ८३.६ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्णमात्रा खोप



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्म लक्षित जनसङ्ख्याको ८३ दशमलव ६ प्रतिशतले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाएका छन् ।

लक्षित जनसङ्ख्या १२ वर्षदेखि माथिका ९५ दशमलव २ प्रतिशतले कोरोना विरुद्धको एक मात्रा र ८३ दशमलव ६ प्रतिशतले पूर्णमात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ८६ हजार १ सय ३६ ले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्