Logo
|
Friday 26th April 2024
Logo

epaper

भारतमा कोरोनाग्राफ उकालोतिर, थप ३,३७७ जनामा संक्रमण, ६० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार । भारतमा कोरोना संक्रमणदर पुनः उकालो लाग्न थालेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो चौबिस घण्टामा ३ हजार ३७७ नयाँ संक्रमित थपिएका छन ।


सोहि अवधिमा २ हजार ४९६ कोरोना संक्रमित निको भएका छन् भने संक्रमणबाट ६० जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्