Logo
|
Friday 26th April 2024
Logo

epaper

चितवन मेडिकल कलेजमा रोजगारीको अवसर



जनस्वास्थ्य सरोकार, चितवन ।

चितवनस्थित चितवन मेडिकल कलेजले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कलेजले विभिन्न विषयमा प्राज्ञिक तथा प्राविधिक जनशक्ति माग गरेको हो ।

कलेजले एक सुचना जारी गर्दै माइक्रोबायोलोजी, एनाटोमी, प्याथोलाजी, नेफ्रोलोजी, न्युरोलोजी, रेडियोडाइग्नोसिसलगायतका विषयमा लेक्चरर, एशोसियट प्रोफेसर, असिस्टेन्ट प्रोफेसरहरु लगाएत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्