Logo
|
Saturday 27th July 2024
Logo

epaper

देशभर सक्रिय संक्रमितको संख्या १०९, थप २१ जनामा संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सोमबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट ३२४८ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा ८ जना निको भएका छन् भने मृत्यु शून्य रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या १०९ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्