Logo
|
Saturday 20th April 2024
Logo

epaper

सिटीइभिटीले माग्यो प्राविधिक प्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारीको दरखास्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी( ले करार सेवाका कर्मचारी माग गरेको छ । परिषद् अन्तर्गतका शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म ०८० असार मसान्तसम्मका लागि प्राविधिकरप्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारी आवश्यक रहेको परिषदद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्