बढेन नर्सिङ, एचए र फार्मेसी सहायकको शुल्क, पुरानैमा अध्ययन गर्न पाइने
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषयमा लिने शुल्क नबढाउने भएको छ ।