Logo
|
Friday 19th April 2024
Logo

epaper

थप १२६ जनामा कोरोना संक्रमण, ३७ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनाको परीक्षणमा १२६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको छ।

यस्तै सोही समयमा १३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल २ हजार १२९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्