नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१ हजार ५४६ जनामा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस अवघिमा २७ जना संक्रमणमुक्त हुँदा देशभर ५६९ जना सक्रिय संक्रमित छन्।