Logo
|
Saturday 4th February 2023
Logo

epaper

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१ हजार ५४६ जनामा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस अवघिमा २७ जना संक्रमणमुक्त हुँदा देशभर ५६९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्