Logo
|
Saturday 27th April 2024
Logo

epaper

थप १४ जनामा काेराेना संक्रमण, २० जना निकाे



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८६४ पीसीआर परीक्षणका क्रममा १२ जना र ४६६ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, थप २० संक्रमित निको भएका छन् । हाल नेपालमा ४९१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्