Logo
|
Saturday 27th April 2024
Logo

epaper

ललितपुर–३ मा एमालेलाई पछ्याउँदै डा. तोसिमा, पम्फा भुसाल तेस्रो नम्बरमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो मत परिणामअनुसार ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले पम्फा भुसाललाई उछिन्नुभएको छ ।

मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार अमृत खड्का ९३६ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई पछ्याउदै डा कार्की ८७५ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ । नेकपा माओवादीकी भुसालले ७७५ मत प्राप्त गरेर तेस्रो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्