Logo
|
Thursday 18th April 2024
Logo

epaper

देशभर १ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७३ जनाको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २०९ जना छ भने पछिल्लो २४ घण्टामा ३५ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्