Logo
|
Friday 26th April 2024
Logo

epaper

एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेजको अध्यक्षमा डा. ज्ञानेन्द्रमान सिंह कार्की



जनस्वास्थ्य सरोकार, काठमाडौँ । निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालको अध्यक्षमा डा ज्ञानेन्द्रमान सिंह कार्की चयन हुनुभएको छ ।

एसोसिएशनको मंगलबार बसेको साधारण सभाले डा ज्ञानेन्द्रमान सिंह कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

एसोसिएशनको उपाध्यक्षमा बुद्धिमान श्रेष्ठ र महासचिवमा भिम चन्द चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्