Logo
|
Wednesday 8th May 2024
Logo

epaper

‘पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गरिनेछ’– स्वास्थ्य राज्यमन्त्री डा. कार्की



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको पदभार ग्रहण गर्नुहुँदै डा. कार्कीले पैसाको अभावले कुनैपनि नागरिक उपचारबाट बञ्चित हुन नपरोस् भनेर पहल गर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै उहाँले स्वास्थ्यलाई मौकिल हकको रुपमा पूर्ण रुपमा कार्यान्वयममा लैजान प्रयास गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्