‘पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गरिनेछ’– स्वास्थ्य राज्यमन्त्री डा. कार्की
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको पदभार ग्रहण