Logo
|
Monday 6th May 2024
Logo

epaper

औषधि व्यवस्था विभागद्धारा आयुर्वेद औषधि उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सुचित गरेको छ ।

उद्योगहरुको डाटाबेस निर्माणका लागि उत्पादन गरिरहेको औषधिको सूची, स्वीकृत नक्सा लगायतका कागजात पठाउन विभागले आग्रह गरेको हो ।

साथै विभागमा दर्ता भई सञ्चालनमा नआएका उद्योगहरुले सञ्चालन गर्न नसक्नुको यथेष्ट कारण पेस गर्न पनि विभागले निर्देशन दिएको छ ।

Ayunotice20230302 (1)1677842887.jpg

प्रतिक्रिया दिनुहोस्