औषधि व्यवस्था विभागद्धारा आयुर्वेद औषधि उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सुचित गरेको छ । उद्योगहरुको डाटाबेस निर्माणका लागि उत्पादन गरिरहेको औषधिको सूची,