Logo
|
Thursday 23rd January 2025
Logo

epaper

महानगरपालिकाको एक्सनः विनादर्ता सञ्चालित चाइनिज पिपुल्स र सहयात्री अस्पतालमा सिल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले विना दर्ता सञ्चालनमा रहेका राजधानीका दुईवटा अस्पताल सिल गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र वडा नम्बर ३२ कोटेश्वरस्थित सहयात्री अस्पतालमा सिल गरिएको हो ।

काठमाडौं महानगरपालिकाको अनुगमनका क्रममा बिना दर्ता ति अस्पताल सञ्चालन गरिएको पाइएपछि बन्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्