महानगरपालिकाको एक्सनः विनादर्ता सञ्चालित चाइनिज पिपुल्स र सहयात्री अस्पतालमा सिल
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले विना दर्ता सञ्चालनमा रहेका राजधानीका दुईवटा अस्पताल सिल गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र वडा नम्बर ३२