Logo
|
Saturday 4th May 2024
Logo

epaper

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्यवस्था सामान्य



जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलाई अस्पतालबाट डिस्चार्ज गएिको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जिओग्रामबाट बन्द भएको मुटुको नसा खोलिएपछि २४ घण्टाको अव्जर्भेसनपश्चात् आज बिहान ८ बजेतिर उहाँलाई डिस्चार्ज गरिएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको चिकित्सकीय टोलीले पौडेलको उपचार गरेको थियो । हाल उहाँको अवस्था सामान्य रहेको कार्यकारी निर्देशक डा. अधिकारीले बताउनुभएको छ ।

राष्ट्रपति पौडेल दम र ग्याँष्ट्रिकबाट पनि पीडित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्