राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्यवस्था सामान्य
जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलाई अस्पतालबाट डिस्चार्ज गएिको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जिओग्रामबाट बन्द भएको मुटुको नसा खोलिएपछि २४ घण्टाको अव्जर्भेसनपश्चात् आज बिहान ८ बजेतिर