Logo
|
Saturday 27th July 2024
Logo

epaper

प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्डले प्रदान गर्ने ६५ करोड अनुदान स्वीकृत गर्ने निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्