Logo
|
Saturday 27th July 2024
Logo

epaper

स्वतन्त्र विद्यार्थी युनियनद्धारा महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा तालाबन्दी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ। १७ बुँदे माग अघि सार्दै स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार देखि ताला लगाएको हो ।

अनेरास्ववियूले महाराजगञ्ज चिकित्सा क्याम्पसका यूजी तथा पीजीका विद्यार्थीका लागि उचित अनुपातका आधारमा ३ सय बेडसहितको बैकल्पिक होस्टेलको व्यवस्था गर्नुपर्ने, देशकै चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्याउने चिकित्सा शिक्षाको धरोहर मानिने सबैभन्दा पुरानो महाराजगञ्ज क्याम्पसको पुस्तकालयमा विगत ६ महिनादेखि बिदाको दिन बन्द हुने गरेको र अब हरेक दिन पुस्तकालय चौबिसै घण्टा खेलिनुपर्नेलगायतका माग राखिएको छ।

प्रतिक्रिया दिनुहोस्