Logo
|
Saturday 20th April 2024
Logo

epaper

चिकित्सा शिक्षा आयोगः ‘पीजी’ तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।

गत २० माघ देखि २२ माघसम्म सञ्चालित परीक्षाको नतिजा बुधबार प्रकाशित भएको हो । आयोगले एमडी–एमएस, एमडिएस, नर्सिङ, आयुर्वेद, पब्लिक हेल्थ लगायतका विषयको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

नतिजा हेरौं

PG_Result2024_final

प्रतिक्रिया दिनुहोस्