Logo
|
Monday 13th January 2025
Logo

epaper

उमेर हदका कारण स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंको अवकाश



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी जनसंख्या प्रशासन सचिव देवकुमारी गुरागाइँले उमेर हदका कारण अवकाश पाउनुभएको छ । उहाँले ५ वर्षको कार्यकाल पूरा गरी अवकाश पाउनुभएको हो । गुरागाईँ २०७५ साल फागनु २६गते बढुवा हुनुभएको थियो । अहिले ५८ वर्ष परा भएका सचिवले अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

देवकुमारी गुरागाइँ

प्रतिक्रिया दिनुहोस्