Logo
|
Saturday 27th July 2024
Logo

epaper

नवौं फर्मा एक्स्पो चितवनमा सुरु



नेपाल हेल्थ न्युज, चितवन । आजदेखि चितवनमा नवौं फर्मा एक्स्पो सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा हुने एक्स्पो तीन दिन संचालन हुनेछ।

एक्स्पोमा भारत, सिंगापुर बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौवटा देशबाट प्रतिनिधिहरु आउने एपोनका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले जानकारी दिनुभयो । उहाँका अनुसार एक्स्पोमा औषधिको उत्पादन डेमो पनि प्रर्दशन गरिनेछ । एक्स्पोमा १६० वटा स्टल राखिएका छन्।

प्रतिक्रिया दिनुहोस्