Logo
|
Tuesday 28th May 2024
Logo

epaper

स्त्रीरोग विशेषज्ञ प्रा.डा. दिव्यश्वरी मल्लको निधन



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्रा.डा. दिव्यश्वरी मल्लको निधन भएको छ।

डा. मल्लको शनिबार बिहान ८ बजेर ४० मिनेट जाँदा निधन भएको डा. योगेन्द्र शाक्यले जानकारी दिनुभयो। ९० वर्षीया डा मल्ल केही दिनयता बिरामी हुनुहुन्थ्यो ।

डाक्टर मल्ल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्व निर्देशक हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्