Logo
|
Friday 26th April 2024
Logo

epaper

भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे



नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त हुनुभएको छ ।

स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो ।

डा. चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो।

यसअघि डा. ऋषिकेश नारायण श्रेष्ठ निर्देशक हुनुहुन्थ्यो । डा. श्रेष्ठले उमेरका आधारमा बुधबारबाट अवकाश पाउनुभएपछि मन्त्रालयले रिक्त रहेको स्थानमा डा चालिसेलाई जिम्मेवारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्