Logo
|
Saturday 4th May 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयले गर्‍यो नवौँ र दशौँ तहका १० जना चिकित्सकको सरुवा तथा पदस्थापन



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र माताहतका निकायमा कार्यरत १० जना कर्मचारीलाई सरुवा, पदस्थापन र कामकाजमा खटाएको छ।

मन्त्रालयले १०औं र ९औं तहमा कार्यरत कर्मचारीहरुको सरुवा, पदस्थापन र कामकाजमा खटाएको हो। मन्त्रालयको आइतबारको निर्णय अनुसार ती दश कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया दिनुहोस्