Logo
|
Thursday 17th October 2024
Logo

epaper

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. साविहा यासमिन नियुक्त



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. साविहा यासमिन नियुक्त हुनुभएको छ । कलेज सञ्चालक समितिको बैठकले उहाँलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।

बुधबार एक कार्यक्रमका बिच कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नवनियुक्त प्रबन्ध निर्देशक डा. यासमिनलाई पदभार ग्रहण गराउनुभयो । यसअघि उहाँ डाइरेक्टर हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्