Logo
|
Friday 25th October 2024
Logo

epaper

बङ्गलादेशमा डेंगुका बिरामीको सङ्ख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु



 नेपाल हेल्थ न्युज, काठमाडौँ । बङ्गलादेशी स्वास्थ्य प्राधिकरणले बङ्गलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ ।

यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ । 

डेंगु ज्वरो, सङ्क्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थिहरू सुन्निने, वान्ता हुने, दाग लाग्ने जस्ता लक्षणसहितको गम्भीर रोग निम्त्याउँछ । 

सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्