Logo
|
Monday 23rd December 2024
Logo

epaper

कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. केशर ढकाल नियुक्त



नेपाल हेल्थ न्युज, सुर्खेत। कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. केशर ढकाल नियुक्त गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालमै कन्सल्टेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुखका रूपमा कार्यरत ढकाललाई निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

उहाँ एघारौँ तहमा कार्यरत हुनुहुन्छ । त्यस्तै डा. ढकाल हाल नेपाल चिकित्सक संघ कर्णाली प्रदेश संयोजक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्