Logo
|
Monday 23rd December 2024
Logo

epaper

कलेजोसम्बन्धी समस्याबाट पीडित पुर्वसभामुख दमननाथ ढुंगानाको निधन



नेपाल हेल्थ न्युज, काठमाडौँ । कलेजोसम्बन्धी समस्याबाट पीडित पुर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

उहाँको आज दिउँसो २ बजे काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ८३ वर्षीय ढुंगानाको कलेजो सम्बन्धी रोगको उपचार भइरहेको थियो ।

वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्