Logo
|
Wednesday 12th March 2025
Logo

epaper

निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मी



नेपाल हेल्थ न्युज, काठमाडौं । निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मीलाई नियुक्त गरिएको छ ।


छनोट समितिले लोक सेवा आयोगको विधि र पद्धति अनुसार उत्कृष्ट ठहर गरिएका तीन जनाको नाम सिफारिस गरेको थियो। अस्पतालको कार्यकारी निर्देशकका लागि डा। प्रमोद यादव, डा. रुद्र मरासिनी र डा. मोहनचन्द्र रेग्मी प्रतिस्पर्धामा रहेका थिए। यो अस्पताल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्