epaper
बर्दियामा प्रहरीको हिरासतमा मृत्यु भएका राममनोहर यादवको विषयलाई लिएर प्रदेश २ मा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चौतर्फी विरोध भइरहेको छ। भदौ ७ गते बर्दियामा आयोजित एक कार्यक्रममा संघीय
शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गर्नुभएको छ । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले यहाँका पानी उद्योगको
झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फुयाँल हैरान हुनुहुन्छ । एकातिर घरमा फोहर फाल्ने ठाउँ छ्रैन, अर्कातिर घर अगाडिको फोहरको दुर्गन्ध भान्सासम्म आउँछ । “फोहर लगेको
डा. गोविन्द केसीको अनशन होस् या मुलुकी संहिताकोे विषय, कुनै पनि मुद्दामा चिकित्सकले बिरामीको उपचार गर्नुपर्ने नैसर्गिक अधिकारविपरीत आन्दोलन गर्न नहुने बुद्धिजीवी एवम् उपभोक्ताकर्मीले धारणा व्यक्त गर्नुभएको छ । पछिल्लो
‘नल्का (हेण्डपम्प) को पानी सफा हुन्छ । बाल्टीमा राखेको पानी एक घण्टा नबित्दै दूधमा तर लागे जस्तो हुन्छ’, डुडुवा गाउँपालिका–१ खडैंचाका ९० वर्षीय खेलावन बाहुनले आपूmले पिउने पानीबारे अनुभव सुनाए,
बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीमा आजदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु २० लाख ५० हजार आर्थिक सहयोग र नेपाली सेनाको रु नौँ लाख ६२ हजार
रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिकाका गाउँपालिका, २ का महिलाले स्थानीय तहमा प्रभावकारी प्रसुती सेवाको माग गरेका छन् । स्वास्थ्य चौकी सिम्रुतुमा बर्थिङ सेन्टर भए पनि प्रभावकारी सेवा नभएको भन्दै प्रभावकारी प्रसुती
डा. विनोद बिजुक्छे स्पाइन युनिट चिफ एवं वरिष्ठ स्पाइन सर्जन हुनुहुन्छ । हाल उहाँ ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँले आफ्नो १२ वर्षको स्पाइन सर्जरी सेवाको अभ्यासमा १ हजार
याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान