बाढीपीडितलाई निःशुल्क उपचार
सप्तरीको पश्चिमी भेगका ८५० जना बाढीपीडितलाई निःशुल्क स्वास्थ्योपचार गरिएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–६ स्थित जनता मावि कटैया फत्तेपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित बालबालिका, वृद्धवृद्धासहित ८५० जना