अपोलो अस्पतालमा मृर्गौला र घुँडा प्रत्यारोपणमा अत्याधुनिक विधि शुरु
भारतको नयाँदिल्ली स्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण र घुँडा परिवर्तन (रिप्लेसमेन्ट सर्जरी)का लागि अत्याधुनिक उपचार विधि शुरु गरेको बताइएको छ । अस्पतालमा भित्र्याएको प्रविधिबारे जानकारी दिदै अपोलो अस्पतालका प्रत्यारोपण