स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन् । सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी