डडेल्धुरा मेडिकल कलेज: बिएस्सी नर्सिङ र पब्लिक हेल्थ अध्यापनका लागि ४० सिट निर्धारण
नेपाल हेल्थ न्युज, डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजमा बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि आयोगद्वारा सिट निर्धारण गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले दुवै तर्फ