गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै
नेपाल हेल्थ न्युज, कास्की । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका