स्वास्थ्य संस्थाहरुलाई मन्त्रालयको निर्देशनः ‘आकस्मिक कक्षमा आएका बिरामीलाई तत्काल उपचार सेवा दिनु’
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक कक्षमा आएका बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश वुढाथोकीद्धारा जारी विज्ञप्तिमा आकस्मिक